Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • मुद्दा मिलादिन्छु भन्दै पैसा असुल्ने पत्रकार पक्राउ

    मुद्दा मिलादिन्छु भन्दै पैसा असुल्ने पत्रकार पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २९ असार २०७७
  • 4.4K
    SHARES

    काठमाडाैँ । प्रेस सङ्गठन नेपाल प्रदेश नम्बर २ का सदस्य तथा एपी खबर बाराका संवाददाता भैयाराम साह पक्राउ परेका छन् ।

    प्रहरी हिरासतमा रहेका लागुऔषध कारोवारी व्यक्तिलाई छुटाइदिन्छु भन्दै अफान्तसँग मोटो रकम माग गरेको र केही रकमसमेत लिइसकेको रेर्कड फेला परेपछि सोही रेर्कडको आधारमा पत्रकार साहलाई पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।



    पक्राउ परेका साहलाई अदालतबाट १० दिनको म्याद लिई अभद्र व्यवहार मुद्दा दर्ता गरी अनुसन्धान थालिएको प्रवक्ता मिश्रले बताए ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार