Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • प्रहरीकै संलग्नतामा अवैध मिर्गौला प्रत्यारोपण

    प्रहरीकै संलग्नतामा अवैध मिर्गौला प्रत्यारोपण

    अनलाइन नेपाल
  • आइतबार, २८ असार २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । अवैध मिर्गौला प्रत्यारोपणको घटनामा एकजना असई पक्राउ परेका छन् ।

    गुल्मीको रेसुंगा नगरपालिका २ का प्रहरी सहायक निरीक्षक (असई) भीमप्रसाद ढकाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।



    यसअघि मिर्गौला तस्करीमा मुछिएर निलम्बिनमा परेका प्रंहरी नायव निरीक्षक (सई) योगेन्द्रराज थपलिया पक्राउ परेका थिए ।



    यसअघि २०७६ साउनमा काभ्रेका विष्णु खड्काको भारतमा लगेर मिर्गौला निकाल्न लागिएको घटनामा पनि थपलियाको संलग्नता भएको प्रहरीले बताएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार