Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • कोरोना ‘प्रि’ भएका ५ जिल्ला

    कोरोना ‘प्रि’ भएका ५ जिल्ला

    अनलाइन नेपाल
  • आइतबार, २८ असार २०७७
  • 1.9K
    SHARES

    काठमाडौं । नेपालका ५ जिल्ला कोरोना संक्रमित मुक्त बनेका छन् ।

    ७७ जिल्लामध्ये ५ जिल्ला कोरोना संक्रमित मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।



    धनकुटा, भोजपुर, मनाङ, मुस्ताङ र हुम्लामा एक जनापनि कोरोना संक्रमित नरहेको मन्त्रालयले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार