Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • अब करार र ज्यालादारीमा कर्मचारी राख्न नपाउने

    अब करार र ज्यालादारीमा कर्मचारी राख्न नपाउने

    अनलाइन नेपाल
  • आइतबार, २८ असार २०७७
  • 16.5K
    SHARES

    काठमाडौं । कोभिड-१९का कारण आर्थिक समस्यमा भोगिरहेको सरकारले सार्वजनिक खर्च कटौतीका लागि नयाँ विकल्प खाेजेकाे छ। जसकाे लागि सार्वजनिक संस्थानहरुमा हुने कार्यकर्ता भर्ति हुने क्रम बन्द गरेर सार्वजनिक खर्च कटाैती गरेकाे हाे।

    अर्थ मन्त्रालयले सार्वजनिक संस्थानहरुलाई अब स्वीकृति दरवन्दीबाहेक करार, दैनिक ज्यालादारी र अस्थायी पदमा नियुक्ति नगर्न निर्देशन दिएको छ । बजेट कार्यान्वयनका सन्दर्भमा अर्थ मन्त्रालयले सार्वजनिक, संस्थान, बोर्ड, समिति तथा प्राधिकरणहरुका लागि निर्देशन जारी गरेको छ ।



    निर्देशनअनुसार अब दरबन्दीबाहेक स्थानमा संस्थानले करारमा कर्मचारी भर्ति गर्न पाउने छैनन् । पछिल्लो समय संस्थानहरुलाई पार्टीहरुले राजनीतिक कार्यकर्ता भर्ना गर्ने स्थल बनाएका थिए ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार