Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • संखुवासभाको सिलिचोङमा पहिरो जाँदा ११ जना बेपत्ता

    संखुवासभाको सिलिचोङमा पहिरो जाँदा ११ जना बेपत्ता

    अनलाइन नेपाल
  • आइतबार, २८ असार २०७७
  • 2.7K
    SHARES

    संखुवासभा । अबिरल वर्षाका कारण संखुवासभाका सिलिचोङ गाउँपालिकामा गएराति पहिरो जाँदा ११ जना बेपत्ता भएका छन् ।

    संखुवासभाका डीएसपी नवराज मल्लका अनुसार सिलिचोङमा पहिरोले ८ वटा घर पुरेको  छ । घटनास्थलमा प्रहरी पुगेको छ ।



    वर्षाका कारण सदरमुकाम खाँदबारीका विभिन्न ठाउँमा पनि पहिरो गएको छ । क्षतिको विवरण यकिन भइसकेको छैन ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार