Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • कोरोना संक्रमण मुक्त हुनेको संख्या ८ हजार नाघ्यो

    कोरोना संक्रमण मुक्त हुनेको संख्या ८ हजार नाघ्यो

    अनलाइन नेपाल
  • शुक्रबार, २६ असार २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । शुक्रबार थप १२० जना कोरोना संक्रमण मुक्त भए सँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ८ हजार ११ पुगेको छ ।

    नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप १२० जना कोरोना संक्रमण मुक्त बनेका हुन । जसमध्ये ३५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।



    नेपालमा शुक्रवार थप ११८ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भए सँगै संक्रमितको संख्या १६ हजार ६४९ पुगेको प्रवक्ता गौतमले जानकारी दिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार