Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • सुदूरपश्चिममा थप ८ महिला र ८ पुरुषमा कोरोना संक्रमण

    सुदूरपश्चिममा थप ८ महिला र ८ पुरुषमा कोरोना संक्रमण

    अनलाइन नेपाल
  • बिहिबार, २५ असार २०७७
  • 2.9K
    SHARES

    कैलाली । सेती प्रादेशिक अस्पताल धनगढी प्रयोगशालामा गरिएको परीक्षणबाट थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    आज गरिएको परीक्षणबाट ८ महिला र ८ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।



    अछाम मगलसेनका ७५ वर्षिया १ पुरुष, साँफेबगरका ३७ र ३० वर्षका २ महिला, चौरपाटीका २३ वर्षकी १ महिला, बाजुरा त्रिबेणीकी ७ वर्षिया १ बालिका र ७ वर्षका १ जना बालक रहेका छन् ।



    त्यसैगरी कैलाली गौरीगंगाका २५, २० र ४४, वर्षका ३ पुरुष, गोदावरीका २२, १४ र ५ वर्षीया बालिका सहित ३ महिला २४ र ४५ वर्षका २ पुरुष तथा कंचनपुर कृष्णपुरका ३२ वर्षका १ पुरुष र कंचनपरकै भीमदत्तका २८ वर्षीय १ जना महिला रहेकोे सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार