Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जापानको बाढीमा मृत्यु हुनेको सङ्ख्या ४४ पुग्यो

एजेन्सी । जापानमा आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ४४ पुगेको छ । दक्षिणपश्चिमी क्युशु क्षेत्रमा बर्षासँगै आएको बाढीका कारण मृत्यु भएकाहरुको सङ्ख्या ४४ पुगेको हो ।

बाढी प्रभावित क्षेत्रमा एक लाख १७ हजार घर परिवारका दुई लाख ५४ हजार वासिन्दा बस्ने गरेको स्थानीय अधिकारीहरुले जनाएका छन् । बाढी र डुवानका कारण अन्य १० जना अझै पनि बेपत्ता छन ।

बाढीबाट प्रभावित भएकामध्ये एक हजार पाँच सयलाई अस्थायी शरणार्थी शिविरहरुमा राखिएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077