Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • मास्क प्रयोग नगर्नेलाई १०० रुपैयाँ जरीवाना

    मास्क प्रयोग नगर्नेलाई १०० रुपैयाँ जरीवाना

    अनलाइन नेपाल
  • सोमबार, २२ असार २०७७
  • 2.9K
    SHARES

    काठमाडाैं । जिल्ला प्रहरी कार्यालय बाराले मास्क प्रयोग नगर्ने १०२ जनालाई नियन्त्रणमा लिएर कारबाही गरेको छ ।

    देशभरको लकडाउन केहि खुकुलो भएसँगै बिनामास्क हिड्ने १०२ जनालाई नियन्त्रणमा लिएर संक्रामक रोग ऐन २०२० अनुसार जिल्ला प्रशासन कार्यालय बारामार्फत प्रति व्यक्ति एक सय जरीवाना तिराएर छाडिएको बाराका डीएसपी गौतम मिश्रले जानकारी दिए ।



    मास्क नलगाई व्यवसाय सञ्चालन गर्ने व्यापारी, सवारी साधन चलाउने चालक, पैदल हिँडडुल गर्ने पैदल यात्रीहरुलाई पनि नियन्त्रणमा लिएर जरीवाना तिराएर छोड्ने गरेको बारा प्रहरीले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार