Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • सामूहिक हत्याका आरोपित सिंजाली पुर्पक्षका लागि कारागार चलान

    सामूहिक हत्याका आरोपित सिंजाली पुर्पक्षका लागि कारागार चलान

    अनलाइन नेपाल
  • सोमबार, २२ असार २०७७
  • 2K
    SHARES

    रुपन्देही । जिल्ला अदालत रुपन्देहीले सामूहिक हत्याका अभियुक्त झसेन्द्र सिंजाली पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ ।

    जिल्ला अदालत रुपन्देहीका जिल्ला न्यायाधीश मातृका मरासिनीको एकल इजलासले रूपन्देहीको तिलोत्तमा नगरपालिका–१० मैनहवाका सिंजालीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।



    अदालतको आदेशपछि अभियुक्त सिंजालीलाई आइतबार जिल्ला कारागार भैरहवा पठाइएको ५ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी रवीन्द्र धानुकले जानकारी दिए ।



    गत २७ जेठमा मैनहवास्थित कृष्णबहादुर पुनले सञ्चालन गर्दै आएको गंगादेवी कृषि फर्ममा ५ जनाको सामूहिक हत्या भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार