Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • अनशनरतहरुको माग सम्बोधन गर्न आग्रह

    अनशनरतहरुको माग सम्बोधन गर्न आग्रह

    अनलाइन नेपाल
  • आइतबार, २१ असार २०७७
  • 3.2K
    SHARES

    अनसनरत अभियान्ता

    काठमाडौं । विभिन्न राजनीतिक दलका नेता तथा नागरिक अगुवाले अनशनमा बसेकाहरुको माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन् ।

    आइतबार संयुक्त अपिल जारी गर्दै उनीहरुले कोरोना रोकथाममा प्रभवकारी काम गर्न माग गर्दै अनशनमा बसेका ‘इनफ इज इनफ’ का अभियन्तासँग वार्ता र सम्वादमार्फत समस्या समाधान गर्न आग्रह गरेका हुन् ।



    कोरोना संक्रमण पत्ता लगाउन पीसीआर विधिबाट परीक्षण गर्नुपर्ने, क्वारेन्टिन सुधार गर्नुपर्ने, स्वास्थ्य सेवा सुधार गर्नुपर्नेलगायत माग राखेर अभियन्ता ईः र पुकार बम १० दिनदेखि अनशनमा छन् ।



    नेता र नागरिक अगुवाले अनशनमा बसेकाहरुको माग सम्बोधन गरी जीवन रक्षा गर्न आग्रह गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार