काठमाडौं । चर्चित हलिउड स्टार किम कार्दशियनका पति अर्थात र्यापर कान्ये वेस्टले अमेरिकी राष्ट्रपतिको निर्वाचनमा भाग लिने घोषणा गरेका छन् ।
कान्येले शनिवार ट्वीटरमार्फत आगामी नोभेम्बर ३ मा हुने राष्ट्रपतिय निर्वाचनमा दौडमा होमिएको घोषणा गरेका छन् । उनको ट्वीटलाई किम कार्दशियनले शेयर गरेकी छिन् ।
निर्वाचनमा अब कान्येको प्रतिस्पर्धा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रयाटिक उम्मेदवार जो बाइडनबीच हुनेछ । कान्ये ट्रम्पका कट्टर समर्थक हुन् ।
— Kim Kardashian (@KimKardashian) July 5, 2020
Leave a Reply