Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • कक्षा ११ को पनि बोर्ड परीक्षा नहुने

    कक्षा ११ को पनि बोर्ड परीक्षा नहुने

    अनलाइन नेपाल
  • आइतबार, २१ असार २०७७
  • 2.8K
    SHARES

    काठमाडौं । कक्षा ११ को पनि यस वर्ष बोर्ड परीक्षा नहुने भएको छ ।अब आन्तरिक मूल्यांकनबाट विद्यार्थीहरुलाई प्रमाणपत्र दिइनेछ ।

    विद्यार्थीहरुको आन्तरिम मूल्यांकन कसरी गर्ने भनेर कार्यविधि बनाउने जिम्मा राष्ट्रिय परीक्षा बोर्डलाई दिइएको छ । कार्यविधि अनुसार सम्बन्धित कलेजलहरुले विद्यार्थीहरुलाई अंक प्रदान गर्नेछन् ।



    यो परीक्षा वैशाख २१ गतेबाट गर्ने तय भएको थियो । तर कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण परीक्षा हुन सकेन । यसअघि कोरोना संक्रमणको जोखिमका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) पनि नगर्ने निर्णय भएको थियो ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार