Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • सडक निर्माणको विषयमा झडप गर्ने ११ जनाविरुद्ध अभद्र व्यवहारको मुद्दा

    सडक निर्माणको विषयमा झडप गर्ने ११ जनाविरुद्ध अभद्र व्यवहारको मुद्दा

    अनलाइन नेपाल
  • शुक्रबार, १९ असार २०७७
  • 1.7K
    SHARES

    रौतहट । कटहरिया नगरपालिका रौटहटमा बाटो निर्माण गर्ने क्रममा झडपको स्थीति सृजना गर्ने ११ जना माथि मुद्दा दर्ता भएको छ ।

    कटहरिया ८ पोखरिया गाउँमा झडपमा संलग्न ११ जनामाथि ईलाका प्रहरी कार्यालय गरुडामा मुद्दा दर्ता भएको हो ।



    स्थानीय बच्चालाल यादव, सुखल यादव, बिगन यादव लगायत ११ जनामाथी केहि अभद्र व्यवहार मुद्दा दर्ता भैइ अदालत बाट म्याद थमाएको डिएसपी ज्ञान कुमार महतोले बताए ।



    २ दिनअघि नयाँ बाटो बनाउने क्रममा भएको दोहोरो झडपमा ७ जना घाइते भएका थिए । घाइते मध्ये टंइट यादवको बिरगञ्जस्थित एलएस न्युरो अस्पतालमा र अन्यको गरुडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार