Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • नेपालमा कोरोना मुक्त हुनेको संख्या ६१४३ पुग्यो, एकैदिन ८२३ संक्रमण मुक्त

    नेपालमा कोरोना मुक्त हुनेको संख्या ६१४३ पुग्यो, एकैदिन ८२३ संक्रमण मुक्त

    अनलाइन नेपाल
  • शुक्रबार, १९ असार २०७७
  • 2.8K
    SHARES

    काठमाडौं । नेपालमा थप ८२३ जना कोरोना भारस संक्रमण मुक्त भएर घर फर्केका छन् ।

    यो सँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ६ हजार १ सय ४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    मन्त्रालयका अनुसार कोरोना संक्रमण मुक्त हुनेमा प्रदेश १ मा ४ सय जना, प्रदेश २ मा १ हजार ८ सय ६७ जना, वाग्मती प्रदेशमा १ सय ८५, गण्डकी प्रदेशमा २ सय १४, प्रदेश ५ मा १ हजार ७ सय २५ जना, कर्णाली प्रदेशमा १ हजार ७२ जना र सुदूरपश्चिम प्रदेशमा ६ सय ८० जना रहेका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार