Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • क्यान्सर र मधुमेहका बिरामीको कोरोना परीक्षण गरिने

    क्यान्सर र मधुमेहका बिरामीको कोरोना परीक्षण गरिने

    अनलाइन नेपाल
  • शुक्रबार, १९ असार २०७७
  • 2K
    SHARES

    काठमाडौं । सरकारले क्यान्सर, मधुमेहलगायतका बिरामीहरुको कोरोना भाइरस परीक्षण गर्ने भएको छ ।

    साथै अस्पतालको आकस्मिक कक्षमा आउने बिरामी, आइसियुमा भर्ना भएका विरामी, पकेट क्षेत्रमा बस्ने नागरिक र स्वास्थ्यकर्मीहरुको कोरोना परीक्षण गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।



    सरकारी, सामुदायिक र नीजि अस्पतालहरुमा समेत कोरोना संक्रमितको उपचारको व्यवस्था मिलाइएको उनले बताए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार