Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • महासंघद्वारा काठमाडौंमा विरोध प्रदर्शन

    महासंघद्वारा काठमाडौंमा विरोध प्रदर्शन

    अनलाइन नेपाल
  • शुक्रबार, १९ असार २०७७
  • 4.1K
    SHARES

    काठमाडौं । नेपाल पत्रकार महासंघले शुक्रबार काठमाडौंमा प्रदर्शन गरेको छ ।

    श्रमजीवी पत्रकार ऐन लागू गर्नुपर्ने, पेशागत सुरक्षाको ग्यारेण्टी गर्नुपर्ने माग गर्दे महासंघले प्रदर्शन गरेको हो ।



    लकडाउनको अवधिमा श्रमजीवी पत्रकारहरुलाई जागिरबाट निकाल्ने, पत्रकारहरुलाई कार्यालयमा काम गर्ने वातावरण नदिने, जिम्मेवारीविहिन बनाउने जस्ता समस्या विभिन्न सञ्चारगृहमा देखिएकाले राजधानीको बबरमहलमा प्रदर्शन गरिएको महासंघका अध्यक्ष गोविन्द आचार्यले बताए ।



    श्रमजीवीहरुको मुद्धामा अन्तिम समयसम्म लड्ने प्रतिवद्धता जनाउँदै उनले कुनै पनि ढंगले मिडिया मालिकहरुसँग सम्झौता नगर्ने बताए ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार