Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • ‘साइबर हमलाको कडा असर’

    ‘साइबर हमलाको कडा असर’

    अनलाइन नेपाल
  • शुक्रबार, १९ असार २०७७
  • 2.1K
    SHARES

    काठमाडौं, असार १९ गते । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना भाइरस रोगको समस्यालाई अनलाइन स्रोत समेतको प्रयोग गरी रोकथाम र नियन्त्रण गर्न नेपाल सरकार सक्रिय रहेको बताएका छन् ।

    एस्टोनिया र सिङ्गापुरद्वारा आयोजना गरिएको कोभिड–१९ मा डिजिटल माध्यमको उपयोगितासम्बन्धी मन्त्री स्तरीय भर्चुअल सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएक हुन् । उनले देशलाई ज्ञानमा आधारित समाजमा रूपान्तरण गर्ने कार्य भइरहेकोसमेत दाबी गरेका छन् ।



    कम विकसित देशले गलत सूचना र साइबर हमलाको सबैभन्दा कडा असर भोग्नु परेको भन्दै यी देशको क्षमता अभिवृद्धि गर्र्नुपर्नेमा उनको जोड रहेको आजको गोरखापत्र दैनिकमा खवर छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार