Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • फेसबुकमा लाइभ गरेर मध्यरातमा दाङकी युवतीले गरिन् आत्महत्या

    फेसबुकमा लाइभ गरेर मध्यरातमा दाङकी युवतीले गरिन् आत्महत्या

    अनलाइन नेपाल
  • बिहिबार, १८ असार २०७७
  • 4.5K
    SHARES

    दाङ । सामाजिक सञ्जाल फेसबुकमा भिडियो लाइभ गरेर दाङमा एक युवतीले आत्महत्या गरेकी छन्।

    तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवा बस्दै आएकी अन्दाजी २३ वर्षकी एलिसा गौतमले बुधबार मध्यरातमा फेसबुक लाइभ गरेर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिवबहादुर सिंहले पुष्टी गरे ।



    घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । मृतक युवतीको शव पोष्टमार्टमका लागि राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा राखिएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार