Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • एमाले व्यूताउँन निर्वाचन आयोगमा निवेदन, नेकपामा गम्भीर छलफल

    एमाले व्यूताउँन निर्वाचन आयोगमा निवेदन, नेकपामा गम्भीर छलफल

    अनलाइन नेपाल
  • मंगलबार, १६ असार २०७७
  • 3K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । निर्वाचन आयोगमा ‘नेकपा एमाले’ नामको पार्टी दर्ताका लागि निवेदन परेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बैठकमा यसबारे छलफल सुरु भएको छ ।

    नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार भापाकी सन्ध्या तिवारी भन्ने व्यक्तिले नेकपा एमाले नामको पार्टी दर्ताका लागि निवेदन दिएकी हुन् ।



    नेकपाको स्थायी कमिटि बैठकको शुरूमै अध्यक्ष पुष्पकमल दाहालले एमाले दर्ताको विषयमा प्रश्न उठाएका थिए ।



    तत्कालीन माओवादी केन्द्र र नेकपा एमाले मिलेर २०७५ साल जेठ ३ गते नेकपा बनेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार