Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • प्रदेश २ मा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि

    प्रदेश २ मा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • मंगलबार, १६ असार २०७७
  • 2K
    SHARES

    काठमाडौं । प्रदेश २ मा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    जनकपुरस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा महोत्तरीमा २९, रौतहटमा ५, धनुषामा ३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    पछिल्लो २४ घण्टामा ३१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयको नियमित मिडिया व्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।



    नेपालमा अहिलेसम्म ३ हजार १९४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । जसमध्ये २९ जनाको मृत्यु भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार