Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • ४५ दिने शिशुमा कोरोना संक्रमण

    ४५ दिने शिशुमा कोरोना संक्रमण

    अनलाइन नेपाल
  • मंगलबार, १६ असार २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । ४५ दिने शिशुमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत ती शिशुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हाे ।

    कोरोना युनिटका संयोजक डा. शान्तकुमार दासले अस्पतालमै पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको बताए । म्याग्दी स्थायी घर भएका शिशुको सोमबार शल्यक्रिया गरिएको थियो ।



    श्वासप्रश्वासमा समस्या भएपछि चिकित्सकहरुले सोमबार आकस्मिक रुपमा घाँटीको शल्यक्रिया (ट्रयाक्टेस्टोमी) गरेका थिए ।



    सोमबार मात्र ललितपुरको अढाइ वर्षका बालकमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार