Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • कोरोनाबाट अतिप्रभावित जिल्लामा लकडाउन कडा गर्न मुख्यमन्त्री शाहीको निर्देशन

    कोरोनाबाट अतिप्रभावित जिल्लामा लकडाउन कडा गर्न मुख्यमन्त्री शाहीको निर्देशन

    अनलाइन नेपाल
  • सोमबार, १५ असार २०७७
  • 2.3K
    SHARES

    सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना भाइरसको अतिप्रभाव देखिएका जिल्लाहरुमा लकडाउन कडा गर्न निर्देशन दिएका छन ।

    मुख्यमन्त्री शाहीको अध्यक्षतामा सोमबार बसेको प्रदेश विपद व्यवस्थापन केन्द्रको बैठकमा मुख्यमन्त्री शाहीले कोरोना संक्रमितहरु बढी देखिएका प्रदेशका जिल्लाहरु सुर्खेत, दैलेख र सल्यानमा लकडाउनलाई अझै प्रभावकारी बनाउनुपर्ने बताए।



    कोरोनाको अतिप्रभाव देखिएका ३ जिल्लामा समुदायस्तरमा पनि कोरोनाको संक्रमण पुगेको हुनसक्ने बताउँदै मुख्यमन्त्री शाहीले रोकथाम र नियन्त्रणका लागि पीसीआर परीक्षणमा जोड दिइने बताए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार