Online Nepal
  • बुधबार, २ माघ २०८१
  • भारतीय रिटायर्ड मेजर जीडीले ओलीलाई टार्गेट गरी गरे अशभ्य ट्वीट

    भारतीय रिटायर्ड मेजर जीडीले ओलीलाई टार्गेट गरी गरे अशभ्य ट्वीट

    अनलाइन नेपाल
  • बुधबार, १० असार २०७७
  • 5.4K
    SHARES

    एजेन्सी । भारतीय  रिटायर्ड मेजर जनरल जीडी बख्शीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चोर भन्दै  अशभ्य भाषामा ट्वीट गरेका छन् ।

    रोमानियाका कम्युनिष्ट तानाशाह निकोलाई सेउसेस्कुसँग तुलना गर्दै उनले नेपालप्रति निकै तल्लाे स्तरकाे शब्द प्रयाेग गरी ट्वीट गरेका हुन् ।



    उनले ती सेउसेस्कु नेपालका ओली हुन् भन्दै हामीलाई कसरी पिठ्युँमा छुरा रोपे भन्ने हामीले कहिल्यै बिर्सने छैनौं ट्वीटमा उल्लेख गरेका छन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार