Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • गण्डकी प्रदेशमा थप ५३ जनामा कोरोना संक्रमण

    गण्डकी प्रदेशमा थप ५३ जनामा कोरोना संक्रमण

    अनलाइन नेपाल
  • मंगलबार, ९ असार २०७७
  • 1.8K
    SHARES

    काठमाडौं । गण्डकी प्रदेशमा थप ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराले सोमबार साँझ विज्ञप्ति जारी गर्दै थप ५३ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो ।

    स्वास्थ्य निर्देशनालयका अनुसार नयाँ थपिएकाहरु तनहुँका १७, स्याङ्जाका ९, बागलुङका ८, गाेरखाका ११ जना रहेका छन् ।



    यसैगरी लमजुङका ५, पर्वतका १, नवलपुरका १ र कास्कीका १ जना रहेका छन् । स्वास्थ्य निर्देशनालयका अनुसार नयाँ थपिएका ५३ जनासँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५९३ पुगेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार