Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • पाल्पामा पहिरो : २ जनाको शव फेला, ४ वटा सवारी साधन बगायो

    पाल्पामा पहिरो : २ जनाको शव फेला, ४ वटा सवारी साधन बगायो

    अनलाइन नेपाल
  • सोमबार, ८ असार २०७७
  • 4K
    SHARES

    काठमाडौं । पाल्पाको तानसेन नगरपालिका-११ स्थित सम्मोबारी भन्ने ठाउँमा पहिरो जाँदा मानबिय क्षती भएको छ ।

    पहिरोले ४ वटा गाडी बगाएको भने दुई जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।



    पहिरोले एउटा ट्याङ्कर र एउटा मिनीट्रक बगाउँदा दुई जनाको शव भेटिएको वताइएको छ । पहिरोले बगाएको सवारी साधनमा कति जना मानिस सवार थिए भन्ने यकिन हुन सकेको छैन ।



    अहिले घटनास्थलमा नेपाली सेना,सशस्त्र प्रहरी र नेपाल प्रहरी सहित उद्धारकर्मीहरु पुगेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार