Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • बायर्नलाई लगातार आठौंपल्ट जर्मन बुन्डेसलिगाको उपाधि

    बायर्नलाई लगातार आठौंपल्ट जर्मन बुन्डेसलिगाको उपाधि

    अनलाइन नेपाल
  • बुधबार, ३ असार २०७७
  • 3.2K
    SHARES

    काठमाडौं । बायर्न म्युनिकले मंगलबार राति लगातार आठौंपल्ट जर्मन बुन्डेसलिगा जितेको छ ।

    फाइनल खेलमा बायर्नले रोबर्ट लेवनडोस्कीको गोलमा भेरडाआ ब्रेमेनलाई १–० ले हराएको हो ।



    कोरोना भाइरस संक्रमणको महामारीयता फेरि सुरु भएको लिगमा बायर्नको यो लगातार आठौं जित पनि हो । सन् २०१३ यता बायर्नले लगातार बुन्डेसलिगाको उपाधि जितेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार