Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

    चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

    अनलाइन नेपाल
  • मंगलबार, २ असार २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । नेपालको पूर्वी र मध्य भू–भागमा मनसुनी वायु तथा पश्चिमी भू–भागमा पश्चिमी वायुको प्रभाव कायम रहेको छ। आज दिउँसो सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली रहने महाशाखाले जनाएको छ ।

    प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का धेरै स्थानहरुमा हल्का देखि मध्ययम वर्षा हुने संभावना छ भने सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्ययम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।



    प्रदेश १, प्रदेश २ ,बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ एक, दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ। त्यसैगरी आज राती सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली रहने महाशाखाले जनाएको छ ।



    प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का धेरै स्थानहरुमा हल्का देखि मध्ययम वर्षा हुने संभावना छ भने सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    प्रदेश १, प्रदेश २ ,बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ एक, दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। हाल प्रदेश नं ५ का केही भु–भाग, गण्डकी प्रदेश, बाग्मती प्रदेश, प्रदेश नं २ र प्रदेश नं १ का अधिकांश क्षेत्रमा वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार