Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • नेपाल प्रहरीको डीआईजी र एसएसपीमा बढुवा सिफारिस

    नेपाल प्रहरीको डीआईजी र एसएसपीमा बढुवा सिफारिस

    अनलाइन नेपाल
  • सोमबार, १ असार २०७७
  • 6.3K
    SHARES

    काठमाडौँ । गृह मन्त्रालयले नेपाल प्रहरीका प्राविधिकतर्फका एसएसपी डा. सुन्दर प्रसाद ह्योजुलाई डीआईजीमा बढुवा सिफारिस गरेको छ ।

    त्यस्तै नेपाल प्रहरीकै चार प्राविधिक एसपीहरुको एसएसपीमा बढुवा सिफारिस भएको छ ।



    गृह मन्त्रालयले  आज  निकालेको सूची अनुसार  एसपीहरु डा. दामोदर पौडेल, डा. संजिता दाहार घिमिरे, डा. मनोज कुमार यादव र कुशल रानाभाट एसएसपीमा बढुवा सिफारिस भएका हुन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार