Online Nepal
  • मंगलबार, १ माघ २०८१
  • चीनको पक्षपोषण गर्दै खोलिएका डेढ लाख बढी ट्विटर एकाउन्ट बन्द

    चीनको पक्षपोषण गर्दै खोलिएका डेढ लाख बढी ट्विटर एकाउन्ट बन्द

    अनलाइन नेपाल
  • शनिबार, ३१ जेष्ठ २०७७
  • 2.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं – समाजिक सञ्जाल ट्वीटरले चीनको पक्षपोषण गर्दै खोलिएका डेढ लाख बढी एकाउन्ट बन्द गरेकाे छ ।

    हङकङमा भइरहेको सरकारविरोधी प्रदर्शन र कोरोना भाइरसका कारण विश्व आक्रान्त भइरहँदा उक्त विषयमा चीनको आलोचना भइरहँदा पनि त्यसको खण्डन गर्दै चीनले चालेको कदम सही भनेर पक्षपोषण गरिएपछि ती एकाउन्ट बन्द गरिएका हुन् ।



    द गार्जियनका अनुसार ती एकाउन्ट नियतवस खोलिएको तथा चीनको कट्टर समर्थन गर्दै कन्टेनहरू बुष्ट गरेको पाइएपछि उक्त एकाउन्टहरू बन्द गरिएको हुन सक्छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार