बाजुरा । बाजुराकाे क्वारेन्टाइनमा बसेका एक व्यक्तिले आत्महत्या गरेका छन्।
बडिमालिका नगरपालिका २ भौनेरास्थित सत्यवादी माध्यामिक विद्यालयको क्वारेन्टिनमा एक पुरुषले आत्महत्या गरेका हुन् ।
४५ वर्षका पुरुषले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
स्थानिय क्वारेन्टिनमा बसेका उनीे घाटीमा डोरी लगाएर आत्महत्या गरेको अवस्थामा भेटिएका छन् ।
भारतबाट उनी दुई दिन अघि मात्र नेपाल फर्किएका थिए ।आत्महत्याको कारण अनुसन्धनपछि मात्र थाहा हुने प्रहरीले बतायो
Leave a Reply