Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • ‘कोरोना महामारीमा राजनीति मिसियाे’

    ‘कोरोना महामारीमा राजनीति मिसियाे’

    अनलाइन नेपाल
  • शुक्रबार, ३० जेष्ठ २०७७
  • 1.7K
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरसकाे नाममा राजनीति भइरहेकाे बताएका छन् ।

    शुक्रबार मन्त्रालयमा भएकाे एक कार्यक्रममा मन्त्री ढकालले राजनीति सवार कोरोनालाई व्यवस्थापन गर्न कठिन भएको बताए ।



    पीसीआर परीक्षणको दायरा बढाउन माग गर्दै पछिल्लो समय सरकारविरुद्ध भइरहेका प्रदर्शनहरुलाई लक्षित गर्दै मन्त्री ढकालले कोरोनामा राजनीति मिसिने खतराहरु बढेको टिप्पणी गरेका हुन् ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार