Online Nepal
  • मंगलबार, १ माघ २०८१
  • ब्राजिलमा कोरोनाले मृतककाे संख्या ४१ हजार नाघ्यो

    ब्राजिलमा कोरोनाले मृतककाे संख्या ४१ हजार नाघ्यो

    अनलाइन नेपाल
  • शुक्रबार, ३० जेष्ठ २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । कोरोना भाइरसको महामारीले ब्राजिलमा मृतककाे संख्या ४१ हजारभन्दा नाघेको छ ।

    पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार २६१ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ४१ हजार ५८ पुगेको छ ।



    एकै दिन ३० हजार ४६५ जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या ८ लाख ५ हजार ६४९ पुगेको छ ।



    ३ लाख ६७ हजार ८९९ जनाको उपचार भइरहेको छ भने ३ लाख ९६ हजार ६९२ जना संक्रमण मुक्त भएका छन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार