Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • स्वयम्भुमा राईफल चलाएर सैनिकले गरे आत्महत्या

    स्वयम्भुमा राईफल चलाएर सैनिकले गरे आत्महत्या

    अनलाइन नेपाल
  • शुक्रबार, ३० जेष्ठ २०७७
  • 4.7K
    SHARES

    काठमाडौं । स्वयम्भुमा राईफल चलाएर एकजना सैनिकले आत्महत्या गरेका छन् ।

    स्वयम्भुको छाउनीमा रहेको वीरेन्द्र अस्पतालमा गएराति पौने १२ बजे ड्युटीमा बसेको बेला नेपाली सेनाका प्यूठ डम्बर बहादुर विष्टले गोली चलाएर आत्महत्या गरेका हुन् ।



    दुर्गाबक्स गण नारायणहिटी दरबन्दी भएका उनले एक राउण्ड गोली हानेर आत्महत्या गरेका हुन् ।



    ड्युटी बसेको बेला सुरक्षाका लागि बाेकेका एसएलआर चलाएर उनले आफ्नो छातिमा गोली हानेको सैनिक अस्पतालमा कार्यरत एक अधिकृतले जानकारी दिए ।

    उनका अनुसार बैतडीको सुर्मा गाउँपालिका–५ घर भएका विष्ट छाउनी अस्पतालमा ‘मेडिकल कोर्स’ गरिरहेका थिए ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार