Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • बलात्कारको आरोपमा पक्राउ

    बलात्कारको आरोपमा पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २९ जेष्ठ २०७७
  • 1.7K
    SHARES

    कञ्चनपुर । प्रहरीले बेलौरी नगरपालिका–७ पौलाहाका २५ वर्षीय वीरु चौधरीलाई बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको छ ।

    पीडित बालिकाका परिवारकाका उजुरीका आधारमा चौधरीलाई आज पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले बताए ।



    “बालिकाको स्वास्थ्य परीक्षण गर्नका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाउने तयारी गरेका छौँ”, उनले भने ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार