Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • अमेरिकामा १ लाख १५ हजार बढीकाे कोरोनाले मृत्यु

    अमेरिकामा १ लाख १५ हजार बढीकाे कोरोनाले मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, २९ जेष्ठ २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । कोरोना भाइरसको महामारीले अमेरिकामा संक्रमित हुनेको संख्या २० लाख ६५ हजार नाघेको छ ।

    त्यस्तै कोरोना भाइरसको महामारीले अमेरिकामा विहिबार बिहानसम्म १ लाख १५ हजार १२६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ९७८ जनाको मृत्यु भएको छ ।



    पछिल्लो २४ घण्टामा १९ हजार ९४३ जना संक्रमित थपिएका छन् । योसँगै त्यहाँ संक्रमित हुनेको संख्या २० लाख ६५ हजार ४९२ पुगेको छ ।



    कुल संक्रमितमध्ये ८ लाख १ हजार ३५४ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ११ लाख ४९ हजार १२ जनामध्ये १६ हजार ८५२ जनाको अवस्था गम्भीर रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार