काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आजकाे संसद बैठकमा प्रधानमन्त्रीले जवाफ दिने भएका छन् ।
बिहान ११ बजेका लागि बोलाइएको बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालयका बिभिन्न शीर्षकहरुमाथिको छलफलमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने उल्लेख छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पनि प्रधानमन्त्री ओलीले बजेटमा सांसदहरूले राखेको जिज्ञासालाईसमेत समेटर प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने जानकारी दिए ।
Leave a Reply