Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • सन्धिखर्कमा एम्बुलेन्स दुर्घटना ,पाँच जना कोरोना संक्रमित घाइते

    सन्धिखर्कमा एम्बुलेन्स दुर्घटना ,पाँच जना कोरोना संक्रमित घाइते

    अनलाइन नेपाल
  • मंगलबार, २७ जेष्ठ २०७७
  • 2.4K
    SHARES

    सन्धिखर्क । सन्धिखर्कमा एम्बुलेन्स दुर्घटना भएकाे छ। कोरोना संक्रमितलाई आइसोलेसनमा लिएर आउदै गरेको एम्बुलेन्स दुर्घटना हुँदा पाँच जना कोरोना संक्रमित घाइते समेत भएका छन् ।

    घाइते पाँचै जनाको सन्धिखर्क हटारीनेटाको आइसोलेसन कक्षमा राखी उपचार भइरहेको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरिक्षक माधव बुढाथोकीले जानाकारी दिए ।



    उनका अनुसार सोमबार राति सन्धिखर्क नगरपालिका–७ चन्द्रप्रभा माविको क्वारेन्टाइनबाट कोरोना सक्रमित लिएर वडा नमवर १ हटारीनेटाको आइसोलेसनमा आउँदै गर्दा खाचिकोट डिहिडाडा फर्जेङ खोला बजार नजिक लु १ च ३५३५ नम्बरको एम्बुलेन्स दुर्घटना दुर्घटना भएको हो ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार