Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • मकवानपुरमा भूकम्प जाँदा काठमाडौंमा धक्का

    मकवानपुरमा भूकम्प जाँदा काठमाडौंमा धक्का

    अनलाइन नेपाल
  • मंगलबार, २७ जेष्ठ २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । मकवानपुरमा भूकम्प जाँदा काठमाडौंमा धक्का महसुस गरिएको छ । 

    राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराती ९ बजेर ३६ मिनेट जाँदा मकवानपुरको साखेल केन्द्रविन्दु बनाएर ३ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको हो । 



    भूकम्पकाे धक्का काठमाडौंलगायत आसपासका जिल्लामा महसुस गरिएकाे छ ।



    १२ वैशाख २०७२ मा गएको विनाशकारी भूकम्पयता समयसमयमा पराकम्प गइरहेका छन् ।  

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार