Online Nepal
  • बिहिबार, १३ मंसिर २०८१
  • अर्घाखाँचीमा एकै दिन ३१ जनामा कोरोना सङ्क्रमण

    अर्घाखाँचीमा एकै दिन ३१ जनामा कोरोना सङ्क्रमण

    अनलाइन नेपाल
  • सोमबार, २६ जेष्ठ २०७७
  • 1.8K
    SHARES

    सन्धिखर्क । अर्घाखाँचीमा आज एकै दिन ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    भारतबाट गृह जिल्ला आएर स्थानीय सरकारले बनाएका क्वारेन्टिनमा बसेकाको स्वाब परीक्षण गर्दा ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले जानकारी दिए ।



    प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा कोरोना देखिएका उनीहरु कुन ठाउँको क्वारेन्टिनमा बसेका हुन् भन्नेबारे खोजी भइरहेको जिल्ला निरीक्षक पौडेलले बताए ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार