Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • दाङमा जेसिबीसहित ४ वटा उपकरणमा आगजनी

    दाङमा जेसिबीसहित ४ वटा उपकरणमा आगजनी

    अनलाइन नेपाल
  • सोमबार, २६ जेष्ठ २०७७
  • 3.1K
    SHARES

    काठमाडाैँ । दाङमा जेसिबीसहितका उपकरणमा अज्ञात समूहले आगजनी गरेको छ। हुलाकी राजमार्ग निर्माणमा प्रयोग भएका ती उपकरणमा अज्ञात समूहले आगजनी गरेको छ। ५ नं. प्रदेश प्रहरी कार्यालय दाङका प्रवक्ता राजकुमार बैदवारले जानकारी दिए।

    अनुसार जिल्लाको गढवादेखि कालाकाँटे सम्मको हुलाकी राजमार्ग निर्माणका प्रयोग भएका जेसिबी र स्काभेटरमा अज्ञात समूहले आगजनी गरेकोले उनीहरूकाे
    खाेजी भइरहेकाे छ।



    गाउँपालिका वडा नं. १ जेठान गाउँमा सोमबार बिहान ३ बजेर १० मिनेटको समयमा अनटेष्ट जेसिबी एउटा, बा २ क २२७२ नम्बरको एउटा र अर्को अनटेष्ट दोसान मेसिन, बा २ क ४४८२ नम्बरको हुन्डाई मेसिन एउटा र रा १ ख ७१३ नम्बरको मेसिन एउटा गरी चार वटामा आगजनी भएको छ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार