Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • पूर्व प्रधानमन्त्री भट्टराईको पक्षमा कमल थापाले गरे यस्ताे ट्विट

    पूर्व प्रधानमन्त्री भट्टराईको पक्षमा कमल थापाले गरे यस्ताे ट्विट

    अनलाइन नेपाल
  • सोमबार, २६ जेष्ठ २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता डा. बाबुराम भट्टराईको प्रशंसा गर्दै ट्विट गरेका छन् ।

    पूर्व प्रधानमन्त्री भट्टराईको स्थान लामो राजनीतिक संघर्षले स्थापित भइसकेकाेमा प्रशंसा ट्विट गरेका हुन् । जसपा दर्ताको क्रममा चौथो वरियतामा पुगेको विषयमा टिकाटिप्पणी भइरहेका बेला थापाले भट्टराईको पक्ष लिँदै राम्राे काम गरेकाे बताए।



    सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘वरियताका विषयमा डा. भट्टराईलाई केहीले खिसी गरेको पढें । बाबुरामजीसँग धेरै विषयमा मेरो मतभेद छ तर उहाँको वरियता/राजनीतिक उचाइ निर्वाचन आयोगमा पेश भएको कागजले गर्दैन । लामो राजनीतिक यात्रा/संघर्षले समाजमा उहाँको स्थान कायम भैसकेको छ । एकता गर्दा नाम तल राख्न मानेर बरु उहाँको उचाइ अझै बढेको देखिन्छ ।’



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार