Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • सिरहामा लोड गरिएको बन्दुकसहित २ जना पक्राउ

    सिरहामा लोड गरिएको बन्दुकसहित २ जना पक्राउ

    महेश सिंह
  • सोमबार, २६ जेष्ठ २०७७
  • 2.4K
    SHARES

    सिरहा । सिरहामा भरुवा बन्दुक सहित २ जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले दुवैजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

    पक्राउ पर्नेहरुमा गोलबाजार नगरपालिका ३ बस्ने ६९ वर्षीय कुलबहादुर पुर्वछाने र ६२ वर्षीय तिलक बहादुर थापा रहेका छन्। उनीहरुको साथबाट लोड भएको भरुवा बन्दुक २ थान र छर्रा बारुद बरामद गरिएको इलाका प्रहरी कार्यालय गोलबजारले जनायो। उनीहरुको बारेमा थप अनुसन्धान भइरहेको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार