Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • जसपाको अध्यक्षमा महन्थ र उपेन्द्र, बाबुराम वरिष्ठ नेतामा सीमित

    जसपाको अध्यक्षमा महन्थ र उपेन्द्र, बाबुराम वरिष्ठ नेतामा सीमित

    अनलाइन नेपाल
  • आइतबार, २५ जेष्ठ २०७७
  • 2.9K
    SHARES

    काठमाडौं ।  जनता समाजवादी पार्टी (जसपा) निर्वाचन आयोगमा दर्ता भएको छ । समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल मिलेर बनेको उक्त  पार्टीको केन्द्रीय अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव छन् ।

    डा.बाबुराम भट्टराई, राजेन्द्र महतो र अशोक राई वरिष्ठ नेताका रुपमा रहेका छन् ।



    दल दर्ताका लागि पाएको समयको अन्तिम दिन आइतबार पार्टी पदाधिकारीबारे सहमति जुटेपछि दल दर्ता गरिएको हो । बैशाख १० गते समाजवादी पार्टी (सपा) र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकता भएको थियो। दल एकताको ४५ दिन भित्र निर्वाचन आयोगमा दर्ता भइसक्नु पर्नेहुन्छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार