Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • अमेरिकामा कोरोनाले मृतककाे संख्या १ लाख १२ हजार नाघ्याे

    अमेरिकामा कोरोनाले मृतककाे संख्या १ लाख १२ हजार नाघ्याे

    अनलाइन नेपाल
  • आइतबार, २५ जेष्ठ २०७७
  • 2K
    SHARES

    काठमाडौं । कोरोना भाइरसको महामारीले अमेरिकामा मृतककाे संख्या १ लाख १२ हजार नाघेकाे भएको छ । पछिल्लो २४ घण्टामा थप ६८७ जनाको मृत्यु भएको छ ।
    याे सँगै अमेरिकामा १ लाख १२ हजार ७७ जनाको मृत्यु भएको छ

    कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा त्यहाँ २१ हजार ९७५ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या १९ लाख ८७ हजार ६८३ पुगेको छ ।



    कुल संक्रमितमध्ये ७ लाख ४८ हजार २९ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ११ लाख २७ हजार ५७७ जनामध्ये १७ हजार २१ जनाको अवस्था गम्भीर रहेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार