Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • ‘काेही हिन्दी बोल्दैमा भारतीय र अंग्रेजी बोल्दैमा वेलायती हुँदैन’

    ‘काेही हिन्दी बोल्दैमा भारतीय र अंग्रेजी बोल्दैमा वेलायती हुँदैन’

    अनलाइन नेपाल
  • शुक्रबार, २३ जेष्ठ २०७७
  • 3.9K
    SHARES

    फाइल फोटो

    काठमाडौं । राजपाकी सांसद अमृतादेवी अग्रहरी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदले आफ्नो विषयमा संसदमै हेट स्पिच (घृणा फैलाउने अभिव्यक्ति) दिएको भन्दै आपत्ति प्रकट गरिन् ।

    शुक्रबारको संसद बैठकमा विशेष समय लिएर बोल्दै सांसद अग्रहरीले त्यो अभिव्यक्तिले संसदीय मर्यादामाथि नै आक्रमण भएको बताइन् ।



    सांसद अग्रहरीले सांसद गंगा चौधरीको भनाइप्रति आपत्ति प्रकट गर्दै भनिन्,’आफूहरुले हिन्दीमै सपथ लिएको र सजिलोका लागि हिन्दीमा बोल्ने गरेका छाैँ।’



    हिन्दी बोल्दैमा भारतीय नहुने र अंग्रेजी बोल्दैमा वेलायती नहुने उनले तर्क गरिन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार