Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • काेराेनाकाे कहर: अमेरिकामा १ लाख ९ हजार बढीकाे मृत्यु

    काेराेनाकाे कहर: अमेरिकामा १ लाख ९ हजार बढीकाे मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, २२ जेष्ठ २०७७
  • 3K
    SHARES

    काठमाडौं – कोरोना भाइरसको महामारीले अमेरिकामा १ लाख ९ हजार १२७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ६८ जनाको मृत्यु भएको छ ।

    कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा त्यहाँ २० हजार २८८ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या १९ लाख १ हजार ४९३ पुगेको छ ।



    कुल संक्रमितमध्ये ६ लाख ८४ हजार ७७४ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ११ लाख ७ हजार ५९२ जनामध्ये १६ हजार ९२५ जनाको अवस्था गम्भीर रहेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार