Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ पुग्यो

    नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ पुग्यो

    अनलाइन नेपाल
  • बुधबार, २१ जेष्ठ २०७७
  • 3.5K
    SHARES

    काठमाडौं । नेपालमाम कोरोना भाइरस (कोभिड–१९) को संक्रमण का कारण नवौं व्यक्तिको मृत्यु भएको छ ।

    टिचिङ अस्पतालको आईसियुमा रहेको उनको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



    जेठ १३ गते उपचारका लागि काठमाडौं मेडिकल कलेजमा भर्ना भएका थिए ।



    केएमसीमै हुँदा उनको स्वाब परीक्षणको रिपोर्ट पोजिटिभ आएपछि उनलाई त्रिवि टिचिङ अस्पतालमा पठाइएको थियो।

    प्रवक्ता देवकोटाका अनुसार बुधबार दिउँसो उनको उपचारकै क्रममा मृत्यु भएको हो। यसअघि नेपालमा कोरोनाकै कारण आठ जनाको मृत्यु भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार