Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • आरबी लेइप्जिगसँग एफसी कोल्न पराजित

    आरबी लेइप्जिगसँग एफसी कोल्न पराजित

    अनलाइन नेपाल
  • मंगलबार, २० जेष्ठ २०७७
  • 2.6K
    SHARES

    काठमाडौं – जर्मन बुन्डेस लिगा फुटबल अन्तर्गत सोमबार रातिको खेलमा आरबी लेइप्जिगसँग एफसी कोल्न पराजित विजयी भएको छ ।

    खेलमा लेइप्जिगले एफसी कोल्नलाई ४–२ ले पराजित गरेको हो ।



    आरबीका लागि प्याट्रिक सेक, एकुन्कु, टिमो वर्नर र ओल्मोले गोल गरे । कोल्नेका तर्फबाट भने कोर्डोबा र मोडेस्टले गोल गरेका थिए ।



    जीतपछि २९ खेलबाट ५८ अंकसहित आरबी तेस्रो स्थानमा पुगेको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार