Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • सेना परिचालनको विषयमा राष्ट्रपति र प्रधानमन्त्रीबीच छलफल

    सेना परिचालनको विषयमा राष्ट्रपति र प्रधानमन्त्रीबीच छलफल

    अनलाइन नेपाल
  • सोमबार, १९ जेष्ठ २०७७
  • 2.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच सेना परिचालनको विषयमा छलफल भएको छ ।

    सोमबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्तामा कोरोना संक्रमण बढ्न थालेकाले सेना परिचालनको विषयमा छलफल भएको स्रोतले जनाएको छ ।



    संविधानको धारा २६७ को उपधारा ९६० मा नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा कुनै भागको सुरक्षामा युद्ध, बाह्य आक्रमण, सशस्त्र विद्रोह वा चरम आर्थिक विश्रृंखलताको कारणले गम्भीर संकट उत्पन्न भएमा राष्ट्रिय सुरक्षा परिषदको सिफारिशमा नेपाल सरकार, मन्त्रिपरिषदको निर्णय बमोजिम राष्ट्रपतिबाट नेपाली सेना परिचालनको घोषणा हुनसक्ने उल्लेख छ।



     

     

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार